05, Dec, 2024

बागमती प्रदेश भित्र गाइजात्रको दिन सर्वाजनिक बिदा

Bagmati Voice
संवाददाता
४ भाद्र २०७८, शुक्रबार १४:२७ | ३ साल अगाडी

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वधिकरुपमा मनाइने गाइजात्रको अवसरमा बागमती सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
यहि ७ गते सोमबारका दिन बागमती प्रदेश भित्र सार्वजनिक विदा दिने निर्णय भएको हो । यहि २ गतेको राजपत्रमा प्रदेश सरकारका तर्फबाट सूचना प्रकाशित भएको छ ।

४ भाद्र २०७८, शुक्रबार १४:२७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading