वि.सं.२०८३ वैशाख २१ सोमवार

एमाले विभाजन गर्न माधव कुमार नेपाल पुगे निर्वाचन आयोग

khanepani

काठमाडौं । एमाले विभाजन पुगेका माधव कुमार नेपाल पार्टी निर्वाचन आयोग पुगेका छन् । एमाले समाजवादी गठनका नेपाल पक्षका नेता राजेन्द्र पाण्डे लगायत आयोग पुगेर निवेदन दिइसकेपछि नेपाल पनि आयोग पुगेका हुन् ।

नेपालसँगै राजेन्द्र पाण्डे, रामकुमार झाँक्री, मेटमणि चौधरीलगायतका नेताहरू आयोग पुगेका छन् । सरकारले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएसँगै एमाले फुटेको हो ।

ranechhap