वि.सं.२०८३ असार १४ आइतवार

पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा गएका एमालेका १४ सांसदको हारगुहार शुरु

khanepani

काठमाडौं । नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।

१४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका छन् ।

ranechhap