वि.सं.२०८३ जेठ ११ सोमवार

पछिल्लो २४ घन्टामा थप काठमाडौंमा ८२ सहित ८३८ जनामा कोरोना संक्रमण पुष्टि

khanepani

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ८२ सहित देशभर ८३८ जना संक्रमित फेला परेको जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

ranechhap