वि.सं.२०८३ वैशाख १८ शुक्रवार

काठमाडौं उपत्यकामा १,०७५ जनामा कोरोना संक्रमण पुष्टि

khanepani

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ गरी काठमाडौं उपत्यकामा १,०७५ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार उपत्यकामा १,२७९ जना कोरोना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३७ जनाको मृत्‍यु भएको छ ।

ranechhap