वि.सं.२०८३ वैशाख २२ मंगलवार

ओलीले बोलाए स्थायी कमिटी बैठक, तीन विषयमा हुने छलफल

khanepani

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।

शनिबार तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो ३ बजे बैठक बोलाइएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आजको बैठकमा तीन वटा अजेन्डामाथि छलफल हुने जनाइएको छ।

केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे बैठकमा छलफल हुने तामाङले जानकारी दिए।

ranechhap