वि.सं.२०८३ भदौ २ मंगलवार

महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश भएन, १५ गते छलफलका लागि बोलाइयो

khanepani

काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाको महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार भएको छ ।

आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको हो ।

ranechhap