वि.सं.२०८३ जेठ ३० शनिवार

सुनको भाउ शुक्रबार भन्दा प्रतितोला ६ सयले ओरालो

khanepani

काठमाडौं । सुनको भाउ शुक्रबारभन्दा प्रतितोला ६ सय घटेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रूपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन ९२ हजार १ सयमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १ हजार २९५ रूपैयाँ निर्धारण गरिएको छ ।

ranechhap