वि.सं.२०८३ भदौ १९ शुक्रवार

सर्दै प्रधानमन्त्री देउवा आज बालुवाटार

khanepani

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन्।

आज बिहान ९:५७ बजे देउवा बालुवाटार सर्न लागेका हुन्।

गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आएका थिए। देउवाको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार बिहान देउवा सरकारी निवास सर्न लागेका हुन्।

यस्तै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेका थिए। ओली निजी निवास बालकोटमा बसोबास गर्न थालेका छन्।

ranechhap