वि.सं.२०८३ वैशाख २३ बुधवार

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

khanepani

काठमाडौं । सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

उनी नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत हुन् ।

ranechhap