वि.सं.२०८३ वैशाख २० आइतवार

३ किलो लागूऔषध गाँजा सहित एक युवालाई पक्राउ

khanepani

मकवानपुर। प्रहरीले ३ किलो लागूऔषध गाँजा सहित एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका(९ पशुपतिनगर बस्ने २२ वर्षीय निश्चल थापा रहेका छन् ।

घरमा करिब ३ किलो लागूऔषध गाँजा लुकाएर राखेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ranechhap