वि.सं.२०८३ वैशाख ३ बिहीवार

ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता

khanepani

दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । ऋषिङ – ८ माझकोटका करीब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार बिहीबार बिहान ५ : ३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट खसेको पहिरोले पुरेको हो । “श्रृङ्गपथ तलबाट पहिरो खसेको छ”, उनले भने ।

ranechhap