वि.सं.२०८३ वैशाख २२ मंगलवार

सशस्त्र प्रहरी बल नेपालका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक मा बढुवा गर्न सिफारिस

khanepani

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकले कालिदास धौबाजी र कुमार न्यौपानेलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

समितिको सिफारिसमाथि ७ दिनपछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।

ranechhap