वि.सं.२०८३ वैशाख १७ बिहीवार

जाेरबिजाेर हटेपछि फेरियो काठमाडौँको सडक

khanepani

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने भएको छ ।

नयाँ नियमसहित आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ ।

जोरबिजोर प्रणाली हटेसँगै यसअघि सुनसान देखिने काठमाडौँका सडकमा पुनः जाम सुरु भएको छ ।
स्थानीय प्रशासनको अनुमतिमा विशेष कामका लागि बाहिरका सवारी साधनसमेत भित्रिने पाउने व्यवस्था यसपालि छ ।

​यहाँ निषेधाज्ञाको बेला र जोरबिजोर प्रणाली हटेपछि मङ्गलबार काठमाडौँका सडक कति फरक देखिएको छ ।

ranechhap