वि.सं.२०८३ वैशाख २२ मंगलवार
वि.सं.२०७८ असार २१ सोमवार ०९:१०
280
काठमाडौं । काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान साढे छ बजे कम्पन्न भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्युटको भूकम्प गएको हो ।
पछिल्लाे समाचार
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि फेरि अवरुद्ध
अघिल्लाे समाचार
नेपाली कांग्रेसको समायोजन समितिको बैठक आज बस्दै