वि.सं.२०८३ वैशाख २२ मंगलवार
वि.सं.२०७८ असार १८ शुक्रवार १४:४०
300
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिने निर्णय खारेज गर्न माग गरेका छन् ।
बालुवाटारमा जारी बैठकले २३ सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो ।
पछिल्लाे समाचार
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा गणेश पहाडी र हरि पराजुली पनि सहभागी
अघिल्लाे समाचार
राष्ट्रिय क्रिकेट टोलीलाई पाँच लाख रुपैयाँ प्रदान