वि.सं.२०८३ वैशाख २२ मंगलवार
वि.सं.२०७८ असार १४ सोमवार १२:०२
156
काठमाडौं । आज सुनको मूल्य स्थिर छ । छापावाल सुन हिजोकै जति प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार २ सय निर्धारण गरिएको छ । चाँदी आज प्रतितोला १ हजार ३०५ रूपैयाँ छ ।
पछिल्लाे समाचार
विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनद्वारा देशव्यापी आन्दोलन घोषणा
अघिल्लाे समाचार
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा विपक्षीको तर्फबाट बहस सुरु