वि.सं.२०८२ वैशाख ९ मंगलवार

नेपाल प्रहरीले १६ डिआइजी र १५ एसएसपीको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १५ जना डीआइजी (प्रहरी उपरिक्षक) हरुको सरुवा गरेको छ । गृह मत्रान्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट गरिएको सरुवा सम्वन्धमा प्रहरी प्रधानकार्यालयको मानव स्र्रोत एवं प्रशासन विभागले सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका डीएसपी मिरा चौधरी प्रदेश १ प्रहरी तालिम केन्द्र बिराटनगरमा सरुवा भएकी छन् । प्रदेश २ प्रहरी प्रहरी कार्यालय जनकपुरमा रहेका डीआइजीलाई नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा पठाइएको छ ।

हेर्नुस् पुरा सुची