वि.सं.२०८३ वैशाख २२ मंगलवार
वि.सं.२०७८ असार ५ शनिवार १८:३९
320
काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लाे समाचार
तामाकोसी नदीमा मिसिने रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन,सतर्क रहन दोलखा प्रशासनको अपिल
अघिल्लाे समाचार
हेलम्बुमा भारतीय र चिनियाँसहित २३ जना अझै बेपत्ता, क्षतिको विवरण सार्वजनिक (सूचीसहित)