वि.सं.२०८३ वैशाख ३ बिहीवार
वि.सं.२०७७ साउन २१ बुधवार १७:१२
284
काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।
पछिल्लाे समाचार
थप ३८१ जनामा कोरोना संक्रमण, १३० जना डिस्चार्ज
अघिल्लाे समाचार
कोरोना संक्रमणबाट नेपालमा एकैदिन ५ जनाको मृत्यु, नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३