वि.सं.२०८२ वैशाख ९ मंगलवार

सुनको भाउ आज ओरालो १२ सयले घट्यो

काठमाडौं । आज सुन प्रतितोला १२ सय घटेको छ । हिजो ९२ हजार रहेको छापावाल सुन आज ९० हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन ९० हजार ३ सय निर्धारण गरिएको छ । तोलाको ३५ रूपैयाँ घटेको चाँदीको बजार मूल्य १ हजार ३०५ तोकिएको छ ।