वि.सं.२०८२ वैशाख ९ मंगलवार

उपचारका लागि भारत जानुअघि झलनाथको अपिल : अहंकार त्यागेर पार्टी फुटबाट जोगाऔं

काठमाडौं । थप उपचारका लागि भारतको नयाँ दिल्ली जाने तयारीमा रहेका नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता जोगाउन अपिल गरेका छन् ।

बुधबार दिउँसो वक्तव्य जारी गर्दै नेता खनालले देशको विथोलिएको राजनीति अवस्थाले आफूलाई चिन्तित बनाएको बताएका छन् ।