काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उनकै निवास पुगेका छन् ।
देउवा महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर केहीबेर अगाडि पुगेका छन् । नेताहरुबीच छलफल जारी छ ।