वि.सं.२०८३ असोज ४ आइतवार

रास्वपाको सचिवालय बैठक केन्द्रीय कार्यालय बनस्थलीमा जारी, राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने

khanepani

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी रहेको छ ।

प्रवक्ता जगदीश खरेलका अनुसार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक केन्द्रीय कार्यालय बनस्थलीमा जारी रहेको हो ।

बैठकमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

ranechhap