वि.सं.२०८३ असोज २ शुक्रवार

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३६ सयले बढेर तोलाको ३ लाख ३ हजार १ सयमा कारोबार भइरहेको छ । यस अघि विहिबार सुन तोलाको २ लाख ९९ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले बढेर ४७७५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४६२ ५ मा कारोबार भएको थियो ।

ranechhap