वि.सं.२०८३ वैशाख ४ शुक्रवार

धादिङ जिल्ला न्यायाधीश पौडेलको निधन

khanepani

काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।

५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

ranechhap