वि.सं.२०८३ भदौ २३ मंगलवार
वि.सं.२०८३ भदौ २३ मंगलवार १६:२७
68
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ।
ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको शव भेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
पछिल्लाे समाचार
कसैले एक रुपैयाँ भ्रष्टाचार गरेको थाहा पाए जनताको तर्फबाट म लड्नेछु : गृहमन्त्री सुधन गुरुङ
अघिल्लाे समाचार
सरकारमा हुनेहरूले जेनजी आन्दोलनबारे सत्यतथ्य समेटिएको प्रतिवेदन गायब पारेः प्रचण्ड