वि.सं.२०८३ भदौ २४ बुधवार

राष्ट्रपति रामचन्द्र पौडेलले गरे पशुपतिनाथ मन्दिरमा पूजा आराधना

khanepani

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् ।

देश तथा जनताको हित र कल्याणको कामना गर्दै उनले मंगलबार बिहान पशुपतिमा पूजा-आराधना गरेका हुन् ।

उनले पूजाअर्चनाका साथै पुजारीबाट फूलप्रसाद ग्रहण गरेका छन् ।

ranechhap