वि.सं.२०८३ भदौ ३ बुधवार

प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो ३ बजे बस्नेगरी बोलाए मन्त्रिपरिषदको बैठक

khanepani

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ ।

ranechhap