काठमाडौँ । सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठक शुरु भएपछि विपक्षी दलहरुले उठेर विरोध जारी राखेपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेका हुन् ।
सभामुखको रुलिङपछि विपक्षी दलहरुले आजको विरोध स्थगित गरेका छन् ।



































