वि.सं.२०८३ साउन २९ शुक्रवार

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ४६ सयले घटेर तोलाको ३ लाख १ हजार ६ सयमा कारोबार भइरहेको छ । यस अघि विहिबार सुन तोलाको ३ लाख ६ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेर तोलाको ४६६० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४७५० मा कारोबार भएको थियो ।

ranechhap