वि.सं.२०८३ साउन ७ बिहीवार

प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस

khanepani

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहको सञ्चारतर्फका एसपी ई.दामोदर कँडेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले कँडेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

इन्जिनियरिङ उप समूहको सञ्चारतर्फ रिक्त पदमा कँडेललाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । प्राविधिक तर्फका अरू ९ जना अधिकृतहरूलाई पनि बढुवा सिफारिस गरिएको छ ।

ranechhap