वि.सं.२०८३ साउन ७ बिहीवार

नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ३ सयले बढेर तोलाको २ लाख ९१ हजार ३ सयमा कारोबार भइरहेको छ । यस अघि बुधबार सुन तोलाको २ लाख ९१ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर तोलाको ४५०५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४८० मा कारोबार भएको थियो ।

ranechhap