वि.सं.२०८३ साउन ५ मंगलवार

कैलालीमा १४ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राहुल चौधरी पक्राउ

khanepani

कैलाली । कैलालीमा, १४ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-३ कटानपुर बस्ने २१ वर्षीय राहुल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

राहुलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ranechhap