वि.सं.२०८३ साउन ५ मंगलवार

नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको एक हजारले बढेर तोलाको २ लाख ८५ हजारमा ६ सयमा कारोबार भइरहेको छ । यस अघि सोमबार सुन तोलाको २ लाख ८४ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर तोलाको ४३७० मा कारोबार भइरहेको छ । यस अघि सोमबार चाँदी तोलाको ४३२० मा कारोबार भएको थियो ।

ranechhap