काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र कोशी प्रदेशमा २-२ जनाको र काठमाडौँमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १०५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २७ जना घाइते भएका छन् भने काठमाडौँमा १३ जना घाइते भएका छन् । त्यस्तै कोशीमा ४२ जना घाइते भएका छन् भने लुम्बिनीमा १० जना, सुदूरपश्चिममा ८ जना र कर्णालीमा ५ घाइते भएका छन् ।