वि.सं.२०८३ असार १९ शुक्रवार

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट २२ वर्षीय भुपेन्द्र भण्डारी पक्राउ

khanepani

बर्दिया । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको मधुवन नगरपालिका-१ कमलपुर बस्ने २२ वर्षीय भुपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

भुपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ranechhap