वि.सं.२०८३ असार १९ शुक्रवार

नेपाली कांग्रेसमा जारी विवादका बीच देउवा पक्षको बैठक आज बस्दै

khanepani

काठमाडौं । नेपाली कांग्रेसमा जारी विवादका बीच देउवा पक्षको बैठक आज बस्दैछ ।

पूर्व उपसभापति पूर्णबहादुर खड्काले आफ्नो गोल्फुटारस्थित निवासमा आफू निकट नेताहरूलाई दिउसो २ बजे छलफलका लागि बोलाएका हुन् ।

काँग्रेसमा विवाद नमिले पछि छुट्टै दल खोल्ने तयारीमा रहेको देउवा पक्षले छिट्टै राष्ट्रिय भेला गर्दै अगाडी बढने तयारी गरेको छ । देउवा पक्षले यसअघि विभिन्न प्रदेशमा प्रदेशस्तरीय भेला गरिसकेको छ ।

ranechhap