वि.सं.२०८३ असार १८ बिहीवार

नेपाली बजारमा आज सुन तोलाको ६२ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ६२ सयले बढेर तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ७७ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको । महासङ्घका अनुसार आज चाँदी तोलाको १८० रुपैयाँले बढेर तोलाको ४४५० मा कारोबार भइरहेको छ । यस अघि बुधबार चाँदी तोलाको ४२७० मा कारोबार भएको थियो ।

ranechhap