वि.सं.२०८३ वैशाख २४ बिहीवार

नेपाली सेनाका जर्नेल दिनेश केसीको कोरोना महामारीबाट निधन

khanepani

काठमाडौं । कोरोना महामारीबाट नेपाली सेनाले पहिलोपटक एक जना जर्नेललाई गुमाएको छ ।

नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन आज बिहान निधन भएको छ । भाइरसको संक्रमण भएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेका केसीको बिहीबार बिहान निधन भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए।

केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति हुन् । एक महिनादेखि अस्पतालमा रहेका उनलाई साह्रो पर्दै गएपछि भन्टिलेटरमा राखिएको थियो।

ranechhap