वि.सं.२०८३ असार ७ आइतवार

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ६ सयले बढेर तोलाको २ लाख ८७ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले घटेर तोलाको ४६९० मा कारोबार भइरहेको छ । यस अघि शुक्रबार चाँदी तोलाको ४६४० मा कारोबार भएको थियो ।

ranechhap