वि.सं.२०८३ असार ४ बिहीवार

केन्द्रीय कार्यालय धुम्बाराहीमा राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

khanepani

काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा असार ५ गतेबाट बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

ranechhap