वि.सं.२०८३ असार ४ बिहीवार

नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य घट्यो

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको १०० ले घटेर तोलाको २ लाख ९७ हजार २ सयमा कारोबार भइरहेको छ । यस अघि बुधबार सुन तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर तोलाको ४९४५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९८० मा कारोबार भएको थियो ।

ranechhap