वि.सं.२०८३ जेठ २६ मंगलवार
वि.सं.२०८३ जेठ २६ मंगलवार १०:१५
52
काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
प्रधामन्त्री बालेन शाहले आज विहान ११ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
पछिल्लाे समाचार
हरियो अकबरे खुर्सानीको भाउ एकै दिन २० प्रतिशतले बढ्यो, अरुको कति ?
अघिल्लाे समाचार
रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु,एक घाइते