वि.सं.२०८३ जेठ २१ बिहीवार

उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्दैन, बोलेर मात्र आर्थिक रूपान्तरण हुँदैनः पूर्वअर्थमन्त्री खतिवडा

khanepani

काठमाडौ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्न नसक्ने बताए ।

राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको बताए ।

उहाँले सरकारले आगामी बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको र तर त्यो प्राप्त गर्न कम्तीमा २२ देखि २४ प्रतिशतले आयात बढ्नुपर्ने बताए ।

ranechhap