वि.सं.२०८३ जेठ १८ सोमवार
वि.सं.२०८३ जेठ १८ सोमवार १७:०२
20
काठमाडौं । संसद्मा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा छानबिन समिति गठन भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले ७ दिनभित्र प्रतिवेदन तयार पार्नेगरी समिति गठन भएको जानकारी गराए ।
पछिल्लाे समाचार
अमेरिकी उपविदेशमन्त्री सारा र परराष्ट्रमन्त्री शिशिर खनालबिच शिष्टाचार भेटवार्ता
अघिल्लाे समाचार
दैलेखमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच गम्भीर घाइते