वि.सं.२०८३ असार १४ आइतवार

Untitled

khanepani

रुपन्देही । कोरोना संक्रमणमा परेका रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष सतिशचन्द्र कसौधनको उपचारका क्रममा निधन भएको छ ।

नेपालको पहिलो साबुन उद्योगका सन्चालक रहेका कसौधनको काठमाडौंको सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

कोभिड संक्रमणका कारण गम्भीर भएपछि उनको काठमाडौंमा उपचार भइरहेको थियोे ।

रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष कसौधनका श्रीमती र २ छोरा छन् । कसौधन रुपन्देही उद्योग संघका अध्यक्षीय परिषदका अध्यक्षसमेत हुन् ।

ranechhap