वि.सं.२०८२ माघ ३ शनिवार

संविधानको लगातार अपव्यख्या गर्दै निहित स्वार्थका लागि असंबैधानीक काम निरन्तर हुनु दुखत: विष्ट

khanepani

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संविधानको ७६(५)को सरकार गठन नगरि निर्वाचनको घोषणाले नेपालको संविधानको वर्खिलाप गरेको छ ।

कोभिड १९ को दोस्रो लहरले आम नेपाली मर्माह भएको यस विषम अवस्थामा संविधानको लगातार अपव्यख्या गर्दै निहित स्वार्थका लागि असंबैधानीक काम निरन्तर हुनु दुखत अवस्था हो । उक्त कुरा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले हस्तारक्ष गरि एक अपिल जारि गर्दै भनेका हुन ।
उनले अपिलमा भनेका छन, प्रतिनिधिसभा विघटन गरि निर्वाचनको घोषणा गर्नु नै राष्ट्रघाति कदम भएको ठहर गरेका छौं ।

राष्ट्रवादी र देशभक्त शक्तिलाई यो विषयम परिस्थितिमा एक हुन पनि विष्टले अपिल मार्फत सबैमा आग्रह गरेका छन ।