वि.सं.२०८३ वैशाख १९ शनिवार

झलनाथ र माधवसहित ११ जना एमालेको साधारण सदस्यबाटै निष्कासित

khanepani

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

ranechhap