वि.सं.२०८३ जेठ १३ बुधवार

नेपाली कांग्रेसले भोलि सिंहदरबारस्थित दलको कार्यालय बस्नेगरी बोलायो, संसदीय दलको बैठक

khanepani

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। भोलि सिंहदरबारस्थित दलको कार्यालय बस्नेगरी बैठक बोलाएको हो।
बैठक बिहान ११ः३० बजे सुरु हुनेछ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका लगायतको विषयमा केन्द्रित हुने जनाइएको छ। सरकारले बजेट ल्याउनुअघि कांग्रेसले दलको बैठक राख्न लागेको हो।

सरकारले बजेट शुक्रवार ल्याउँदै छ।

ranechhap